कीर्तिपुर नगरपालिकामा मतणना गर्न दलहरूबीच सहमति जुटेको छ। राति १० बजेटबाट गणना हुने भएको छ।
सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना गर्ने निर्णय भएको हो।
सुरुमा एक नम्बर वडाको मेयरको र वडाध्यक्षको मतगणना गरिनेछ। त्यसपछि ४ नम्बरको मेयर र वडाध्यक्षको गणना गरिनेछ। अन्य वडाहरूमा मेयरका लागि मात्र मतदान भएको छ।
हेर्नुहोस् मतगणनास्थलको तयारी:









309
Shares

प्रतिक्रिया