प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी पुगेका छन्।
शुक्रबार बिहान प्रधानमन्त्री ओलीलाई भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गरे।
कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य, शिक्षामन्त्री विद्या भट्टराई लगायत सहभागी छन्। दीक्षान्त समारोहमा आज लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित हुँदैछन्। रासस
33
Shares

प्रतिक्रिया