मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरू भएको छ।
सत्तासाझेदार नेपाली कांग्रेससँग चिनियाँ सहयोग परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)का विषयमा मतभेद भइरहेका बेला बैठकलाई चासोका साथ हेरिएको छ।
बैठकमा परराष्ट्रमन्त्री आरजु राणा र प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल हुन सक्ने एक मन्त्रीले बताए।

132
Shares

प्रतिक्रिया