राजनीति


मन्त्रिपरिषद् बैठक मंगलबार बस्ने

मन्त्रिपरिषद् बैठक मंगलबार बस्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर २, २०८१ आइतबार २२:१, काठमाडौँ

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बिहान ९ बजे बालुवाटारमा बोलाएका छन्।

बैठकलगत्तै उनी पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जलीसभामा जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। श्रद्धाञ्जली सभामा काठमाडौँको सानो गौचरनमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad