मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि काठमाडौं १६ को अध्यक्षमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार काठमाडौं महानगरपालिका १६ को अध्यक्षका लागि नेपाली कांग्रेसका देवेन्द्र पाठक, नेकपा एमालेका लक्ष्मीरत्न तुलाधर, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार मिनबहादुर मानन्धर, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजकुमार थापा र स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठलगायतले उम्मेदवारी दर्ता गराएका हुन्।
केही प्रतिनिधि तस्बिर यसप्रकार छन्- 






39
Shares

प्रतिक्रिया