नेपाल सरकार मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक केहीबेरअघि सुरू भएको हो। बैठकले नेपाल प्रहरीका केही अधिकारीको बढुवालगायतका विषय छन्। प्रकाशित: कात्तिक १३, २०८१ मंगलबार १८:५४ 138 Shares
प्रतिक्रिया