सत्तारुढ दलहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिमात्रै सत्तापक्षीय दलहरूको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका नेताहट्ट सहभागी छन्।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
201
Shares

प्रतिक्रिया