राजनीति


प्रधानमन्त्रीको दाबी- अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन्

प्रधानमन्त्रीको दाबी- अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन्

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १५:३३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार बनेको एकसय दिनमा अर्थतन्त्रमा सुधारको संकेत देखिएको दाबी गरेका छन्। सरकार गठन भएको एकसय दिन पुगेको अवसरमा बुधबार उपलब्धि सार्वजनिक गर्दै ओलीले यस्तो दाबी गरेका हुन्। 

उनले अर्थतन्त्रमा सुधारको संकेत देखिएको र व्यवसायीमा आत्मविश्वास पलाउन थालेको बताएका हुन्। प्रधानमन्त्री ओलीले सरकार बनेको सय दिनमा १४ अर्ब लगानीको प्रतिबद्धता आउन थालेको बताए।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad