राजनीति


विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १६:३२, काठमाडौँ

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २७ औँ बैठक सुरु भएको छ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय, सिंहदरबारमा समितिको बैठक बसेको हो।

दसैँअघि देशभर परेको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय राजमार्गहरू भत्किएका छन्। उद्धार र राहतको कामको प्रभावकारिताका विषयमा पनि छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको गृह मन्त्रालयका अधिकारीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad