नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी फुटाउन ठूल्ठूला शक्ति लागेको दाबी गरेका छन्।
बुधबार बिहान सम्पादकहरूसँगको अन्तरिक्रयामा उनले माओवादी फुटाउने शक्तिविरुद्ध संघर्ष गरिरहेको दाबी गरेका हुन्।
‘माओवादीलाई फुटाउन ठूलठूला शक्ति पार्टी लागेका छन्, अहिले पनि निक्कै नै लागिरहेका छन्, यसलाई फुटाउनै पर्छ भनेर’, प्रचण्डले भने, ‘म त्यसको सामना गरिरहेको छु।’
108
Shares

प्रतिक्रिया