राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले संविधान जलाएका छन्। बिहीबार संविधान दिवसकै दिन काठमाडौँको माइतीघर मण्डलामा महतोले संविधान जलाएका हुन्।
नदी किनारामा खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागी हुन पुगेका महतोले संविधाननै जलाएका हुन्।
पूर्वमन्त्री समेत रहेका महतोले अहिलेको संविधानमाथि विरोध जनाउँदै आएका छन्।







147
Shares

प्रतिक्रिया