ad ad

राजनीति


बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
भदौ २४, २०८१ सोमबार २०:१३, काठमाडौँ

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरू भएको छ।

साँझ ६ बजे बोलाइएको बैठक करिब २ घण्टा ढिलो गरी सुरू भएको हो। 

यसअघि सिंहदरबारमै बस्दै आएको मन्त्रिपरिषद् बैठक सोमबार बालुवाटारमा बसेको हो।

मन्त्रिपरिषद्को यो नियमित बैठक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .