सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लामालाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। प्रकाशित: भदौ २०, २०८१ बिहिबार २०:२६ 99 Shares
प्रतिक्रिया