ad ad

राजनीति


अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिवबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिवबीच भेटवार्ता

नेपालखबर
साउन २८, २०८१ सोमबार ११:८, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो। 

त्यसक्रममा उनीहरुबचि आर्थिक तथा विकास सहायता, चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाउको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .