सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजिक सञ्जाल त्याग्ने विषयमा आफूले विचार गरिरहेको जनाएका थिए।
उनको यो घोषणालाई लिएर सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी भइरहेका छन्।
भारतको विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले पनि त्यसमा प्रतिक्रिया जनाएका छन्।
गान्धीले मोदीको ट्विटको स्क्रिनसट राख्दै भनेका छन्, ‘घृणा त्याग्नुस्, सामाजिक सञ्जाल होइन।’
— Rahul Gandhi (@RahulGandhi) March 2, 2020Give up hatred, not social media accounts. pic.twitter.com/HDymHw2VrB

प्रतिक्रिया