नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
बैठक साउन २३ गते बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पहिलो पटक बस्न लागेको हो।
प्रतिक्रिया