ad ad

राजनीति


प्रधानमन्त्री नियुक्त भएपछि पूर्वराष्ट्रपति भण्डारी भेट्न गए ओली

प्रधानमन्त्री नियुक्त भएपछि पूर्वराष्ट्रपति भण्डारी भेट्न गए ओली

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०८१ आइतबार १९:७, काठमाडौँ

प्रधानमन्त्री नियुक्त हुनासाथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति भेट्न गएका छन्। भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासका लागि ओली बालकोटबाट केहीबेर अघि मात्रै हिँडेका हुन्। 

प्रधानमन्त्री बनेपछि अहिलेसम्मको अवस्थाबारे जानकारी गराउन भण्डारी निवास गएका हुन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .