ad ad

राजनीति


नयाँ सरकार गठनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

नयाँ सरकार गठनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

नेपालखबर
असार २५, २०८१ मंगलबार १०:०, काठमाडौँ

नेकपा एमालेको सचिवालय बैठक बस्दै छ।

पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा  बस्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .