नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीको महाधिवेशन आज सुरु हुँदै छ।
काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा आज उद्घाटन हुन लागेको महाधिवेशनका लागि देशभरबाट भेला भएका प्रतिनिधि तथा समर्थक, शुभेच्छुक भेला हुँदै छन्। भृकुटीमण्डपमा भेला भएका नेता-कार्यकर्ता कमलादीस्थित प्रज्ञा प्रतिष्ठानतिर जाँदै छन्।
नेता–कार्यकर्ताको भेटघाट, भलाकुसारी र फोटो खिचाउने अवसर पनि महाधिवेशन बनेको छ।
\
33
Shares
प्रतिक्रिया