राजनीति


कोरोना प्रभावित चीनलाई भारतको सहयोगः पठायो १५ टन स्वास्थ्य सामग्री

कोरोना प्रभावित चीनलाई भारतको सहयोगः पठायो १५ टन स्वास्थ्य सामग्री

नेपालखबर
फागुन १४, २०७६ बुधबार १५:३४,

भारतले कोरोना भाइरसको संक्रमणसँग संघर्ष गरिरहेको चीनको वुहानमा १५ टन स्वास्थ्य सामग्री पठाएको छ।

भारतीय वायुसेनाको विमानले ती सामग्री वुहान पुर्‍याएको हो।

भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले दुःखको बेला चिनियाँ जनताप्रति ऐक्यबद्धतास्वरुप सो सहयोग गरिएको बताएका छन्।

सो विमानले हुबेई प्रान्तमा रहेका भारतीयहरुलाई लिएर फर्किने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad