मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ। केहीबेरअघि सिंहदरबारस्थि प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रकाशित: असार १०, २०८१ सोमबार १०:३० 165 Shares
प्रतिक्रिया