ad ad

राजनीति


नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालखबर
असार ७, २०८१ शुक्रबार १२:४, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।

दिउँसो ३ बजे नया बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने बताइएको छ।

बैठकमा बजेटको बारेमा समीक्षा गर्ने जानकारी गराइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .