सभामुख अग्नीप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाबीच शिष्टाचार भेट भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यालयमा शुक्रबार भेट तथा द्विपक्षीय हितका विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ।
प्रतिक्रिया