बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ परेका छन्। पत्नी कुटपिटको आरोपमा उनी केही दिन अघि पक्राउ परेका हुन्। उनलाई ललितपुर सातदोबाटो वृत्तमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रकाशित: असार ३२, २०८३ बिहिबार २०:१७ 5.3k Shares
प्रतिक्रिया