ad ad

राजनीति


राष्ट्रिय सभाध्यक्षको चुनावअघि बालुवाटारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता

राष्ट्रिय सभाध्यक्षको चुनावअघि बालुवाटारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता

नेपालखबर
फागुन २९, २०८० मंगलबार ११:३, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सुरु हुनुअघि सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मंगलबार बिहान भेटवार्ता भएको हो।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अहिले बिहान ११ बजेर ९ मिनेटपछि बस्ने सभाको बैठकमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .