राजनीति


लोकतान्त्रिक आदिवासी महासंघमा देउवाले थपे चारजना सदस्य

लोकतान्त्रिक आदिवासी महासंघमा देउवाले थपे चारजना सदस्य

नेपालखबर
माघ १६, २०८० मंगलबार १९:११, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा थप सदस्यहरु मनोनित गरेका छन्। 

देउवाले ओमबहादुर घर्ती मगरको अध्यक्षतामा गठित महासंघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा थप चारजनालाई मंगलबार मनोनयन गरेका हुन्। 

देउवाले अमिर लामा मोक्तान (बारा), अर्जुनकुमार गुरुङ (सिन्धुली), इन्द्रमाया लामा (चितवन) र सानुराम घले (धादिङ) लाई महासंघमा मनोनीत गरेका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .