संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ।
सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा केहीबेर अघिबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन्
समितिले आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल हुँदैछ।
27
Shares
प्रतिक्रिया