थाइल्यान्डका लागि नेपालका अवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वलीलाई सोमबार राजदूत नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सरकारको सिफारिसमा संविधानको धारा २८२ को उपधारा (१) बमोजिम वलीलाई राजदूत नियुक्त गरिएको हो।
75
Shares
प्रतिक्रिया