ad ad

राजनीति


बझाङ भूकम्प : पीडितलाई राहत दिने विषयमा सिंहदरबारमा बैठक

बझाङ भूकम्प : पीडितलाई राहत दिने विषयमा सिंहदरबारमा बैठक

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०८० बिहिबार ९:९, काठमाडौँ

बझाङ भूकम्पका पीडित नागरिकको उद्धार, तिनलाई राहत वितरण तथा व्यवस्थापनका विषयमा छलफल गर्न अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसिरहेको छ। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ंको बाह्रौँ बैठक बसिरहेको हो। 

गत मंगलबार बझाङ केन्दबिन्दु भएर भूकम्प जाँदा सयौँ परिवार घरवारविहीन भएका छन्। एकजनाको मृत्यु  भने ३० जना घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .