नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ।
सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी सुरु भएको हो।
आइतबार पाँच पदाधिकारीसहित एक सय २५ सदस्यीय प्रदेश कमिटीका लागि ६ सय ९ जनाले मतदान गरेका थिए। जसमा ४४ जना सदस्यहरू निर्विरोध निर्वाचित भइसकेका छन्।
57
Shares
प्रतिक्रिया