संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा नेपाली कांग्रेसले आइताबारदेखि जारी बीपी साहित्य महोत्सव स्थगित गरेको छ।
नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुखसमेत रहेका नेम्वाङको निधनको शोकमा कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा जारी साहित्य महोत्सव स्थगित गरेको हो।
प्रतिक्रिया