नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको छैटौँ बैठकले १४ निर्णय तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा २२ प्रस्ताव पारित गरेको छ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको छैटौँ बैठक यही भदौ ५–७ गते ललितपुर सम्पन्न भएको हो।
यी हुन् बैठकले गरेका निर्णय तथा पारित गरेका प्रस्ताव–
प्रतिक्रिया