ad ad

राजनीति


संसद्को अवरोध हटाउन एमाले तयार

संसद्को अवरोध हटाउन एमाले तयार

नेपालखबर
भदौ ४, २०८० सोमबार २३:६, काठमाडौँ

लगातारको संसद् अवरोध अन्त्य गर्न राष्ट्रिय मान्यता प्राप्त ७ दलहरूबीच सहमति भएको छ।

सिंहदबारमा बसेको सर्वदलीय बैठकमा संसद्को अवरोध खुलाउन नेकपा एमाले पनि तयार भएको हो। 

‘उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्नेमा आफ्नो मत आज पनि राख्यौं। सरकारले पनि समिति बनाउन तयार रहेको कुरा आएको छ। दलहरुका नेताहरुमा पनि सहमति भएको छ,’ बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .