राजनीति


पाँच वर्ष यो गठबन्धन तलमाथि हुँदैन, सरकार पनि टिक्छ : प्रधानमन्त्री

पाँच वर्ष यो गठबन्धन तलमाथि हुँदैन, सरकार पनि टिक्छ : प्रधानमन्त्री

धादिङको गजुरीस्थित क्याम्पस भवन उद्घाटनका क्रममा प्रधानमन्त्री। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार ११, २०८० सोमबार १४:३८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्षसम्मै जाने बताएका छन्। 

धादिङको गजुरी-१ स्थित आदर्श बहुमुखी क्याम्पसको भवन सोमबार उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन्। 

‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको  छ’, उनले भने, ‘पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला छैन। यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad