माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका अर्का उपाध्यक्ष नेकपा एमालेमा फर्किएका छन्। दुई वर्षअघि
वरिष्ठ उपाध्यक्ष मुकुन्द न्यौपाने एक महिनाअघि समाजवादीबाट एमालेमा फर्किएका थिए। त्यसअघि नै समाजवादी छाडेका उपाध्यक्ष न्यौपानेलाई आइतवार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितले स्वागत गरे।
तत्कालीन अवस्थामा एमाले छाडेर नयाँ पार्टीमा लागेका न्यौपानेले केही महिनाअघि असन्तुष्टि जनाउँदै समाजवादी छाड्ने घोषणा गरेका थिए।
उनी एमालेमा फर्किएसँगै पछिल्लो समय समाजवादी छाड्ने माथिल्लो तहका नेताहरुको संख्या आधा दर्जन नाघेको छ।
यसअघि मुकुन्द न्यौपाने, चूडामणि जंगली र भागवत विश्वासीसहितका नेताहरु पनि एमालेमा फर्किसकेका छन्।
183
Shares
प्रतिक्रिया