भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपाली पत्रकारहरूसँग अन्तरक्रिया गरिरहेका छन्।
उनले नेपाली पत्रकारहरूलाई हिजो भएका सम्झौताबारे जानकारी गराइरहेका हुन्।
केही तस्बिर-
जेठ १९, २०८०, शुक्रबार
102
Shares
प्रतिक्रिया