ad ad

राजनीति


मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १४:१५, काठमाडौँ

मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पारित गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो।

आज नै राष्ट्रपति रामन्द्र पौडेलले संयुक्त सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छन्।

यसले तय गरेको नीति अनुसार बजेट कार्यक्रम समावेश गर्ने छ। आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रालयले तयार गरिरहेको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय सरकारको बजेट कार्यक्रम अर्थमन्त्रीबाट सार्वजनिक हुने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .