ad ad

राजनीति


राष्ट्रपतिले संसदमा सम्बोधन गर्दै, निर्धारित पोशाकमा आउन सांसदहरूलाई आह्वान

राष्ट्रपतिले संसदमा सम्बोधन गर्दै, निर्धारित पोशाकमा आउन सांसदहरूलाई आह्वान

नेपालखबर
जेठ ४, २०८० बिहिबार १४:४७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रपतिको सम्बोधन हुने जानकारी गराएका हुन्। 

सभामुख घिमिरेले अपरान्ह पौने ४ बजेभित्र निर्धारण गरिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार साँझ ६ बजे बस्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .