ad ad

राजनीति


परराष्ट्रमन्त्री साउद र जापानी उपमन्त्री केईबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र जापानी उपमन्त्री केईबीच भेटवार्ता

भेटका तस्बिर : मन्त्री साउदको सचिवालय


नेपालखबर
बैशाख ३०, २०८० शनिबार १३:२१, काठमाडौँ

बंगलादेशको राजधानी ढाकामा रहेका परराष्ट्रमन्त्री एनपी साउदले आज (शनिबार) जापानका विदेश मामिलाका संसदीय उपमन्त्री ताकागी केईसँग भेट गरेका छन्। 

ढाकामा जारी छैटौं हिन्द महासागर सम्मेलन २०२३ मा सहभागी हुने क्रममा मन्त्री साउद र उपमन्त्री केईबीच भेटवार्ता भएको हो। 

भेटका क्रममा द्विपक्षीय विकास सहयोग, व्यापार, पर्यटन र अन्य सान्दर्भिक विषयमा सुधार गर्ने रणनीति कार्यान्वयन गर्नेबारे छलफल भएको परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपककुमार जोशीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .