ad ad

राजनीति


मन्त्री छान्न जसपाको बैठक बस्दै

मन्त्री छान्न जसपाको बैठक बस्दै

फाइल तस्बिर : जसपा अध्यक्ष उपेन्द्र यादव


नेपालखबर
बैशाख २७, २०८० बुधबार ९:४६, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (बुधबार) बस्दै छ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय (बालकुमारी) मा बस्नेछ। 

आजको बैठकमा सरकारमा पठाउने मन्त्री र समसामयिक राजनीतिबारे छलफल हुने जसपा नेताहरूले बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .