राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन्।
पौडेलले उक्त अध्यादेश जारी गरेको जानकारी बुधबार शीतल निवासले दिएको हो।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नु भएको छ’, राष्ट्रपतिको कार्यालयले भनेको छ।
207
Shares
प्रतिक्रिया