राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचेतकमा निशा डाँगी नियुक्त भएकी छिन्। प्रतिनिधिसभातर्फ समानुपातिक सांसद समेत रहेकी डाँगीलाई सोमबार बसेको संसदीय दलको बैठकले सचेतक नियुक्त गरेको हो।
‘मलाई पार्टीले सचेतकको जिम्मेवारी दिएको छ,’ उनले भनिन्।
रास्वपाको प्रमुख सकेतकमा सन्तोष परियार छन्।
झापा–१ निवासी डाँगी प्रतिनिधिसभाकी सबैभन्दा कान्छि सांसद समेत हुन्।
171
Shares

प्रतिक्रिया