राजनीति


रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन

नेपालखबर
बैशाख १८, २०८० सोमबार १८:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन भएका छन्। 

सोमबरा बसेको पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो। 

पार्टीको आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको थियो।

केन्द्रीय समिति बैठकबाट आएको प्रस्तावलाई संसदीय दलको बैठकले अनुमोदन गरेको सो पार्टीकी सांसद निशा डाँगीले नेपालखबरलाई जानकारी दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .