चितवन–२ मा भइरहेको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उममेदवार रवि लामिछानेले १० हजार मत कटाएका छन्।
रविले हालसम्म १० हजार १३० मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ३ हजार ३५७ मत ल्याउँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ३ हजार १६८ मत ल्याएका छन्।
189
Shares

प्रतिक्रिया