ad ad

राजनीति


तनहुँ १ मा घण्टीलाई सुरुवाती अग्रता

तनहुँ १ मा घण्टीलाई सुरुवाती अग्रता

नेपालखबर
बैशाख ११, २०८० सोमबार २:१६, काठमाडौँ

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले सुरुवाती अग्रता लिएका छन्।

वाग्लेलाई गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले पछ्याइरहेका छन्। 

बिहान २ बजेसम्मको परिणामअनुसार रास्वपाको चुनाव चिह्न घण्टीलाई ८४६ मत प्राप्त भएको छ। त्यसपछि रुखमा ५५१ मत खसेको छ।

एमालेका सर्वेन्द्र खनालले ३२९ मत पाएका छन्।

कुल  ६३ हजार ७ सय ३७ मत खसेको यहाँ अहिले भानु १० को मतगणना सकिएको छ। अहिले आँबुखैरिने वडा १ को मतगणना जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .