ad ad

राजनीति


तनहुँ १ मा ५ हजार मत गनेर सकियो, घण्टी दोब्बर मतले अगाडि

तनहुँ १ मा ५ हजार मत गनेर सकियो, घण्टी दोब्बर मतले अगाडि

नेपालखबर
बैशाख ११, २०८० सोमबार ४:१३, काठमाडौँ

तनहुँ १ मा ५ हजार मत गनेर सकिएको छ।

बिहान ४ बजेसम्म आँबु १, भानु १० र भानु ८ को ५ हजार १० मत गणना भएको हो।

हालसम्मको परिणामअनुसार घण्टी (स्वर्णिम वाग्ले/रास्वपा) दोब्बर मतले अगाडि छ। 

घण्टीले २ हजार ७६७ मत ल्याउँदा दोस्रोमा रुख(गोविन्द भट्टराई/कांग्रेस) मत एक हजार २८५ मत प्राप्त गरेको छ।

यस्तै तेस्रोमा रहेको सूर्य(सर्वेन्द्र खनाल) को मत ८२० रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .