ad ad

राजनीति


रूस जाँदै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

रूस जाँदै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

नेपालखबर
बैशाख ६, २०८० बुधबार १०:२६, काठमाडौँ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रूस जाँदैछन्।

रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषद्‌का अध्यक्ष भ्यालिन्टिना म्याटकभियन्कोको निमन्त्रणमा उनी रूस जान लागेका हुन्।

अध्यक्ष तिमिल्सिना ८ सदस्यीय प्रतिनिधिसहित बुधबार बिहान रूस जान लागेको उनका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .