राजनीति


परराष्ट्रमन्त्री साउदसँग अमेरिकी राजदूतको भेटवार्ता

परराष्ट्रमन्त्री साउदसँग अमेरिकी राजदूतको भेटवार्ता

भेटवार्ताका क्रममा अमेरिकी राजदूत र परराष्ट्रमन्त्री साउद


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १२:५०, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदसँग अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन्। 

पराष्ट्रमन्त्री साउदलाई भेट्न राजदूत थम्पसन मंगलबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए। 

साउद परराष्ट्रमन्त्री बनेपछि अमेरिकी राजदूतले पहिलो पटक भेटेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad