राजनीति


श्रमदानका लागि प्रधानमन्त्री र राष्ट्रपतिलाई धरानका मेयर साम्पाङको निम्तो

श्रमदानका लागि प्रधानमन्त्री र राष्ट्रपतिलाई धरानका मेयर साम्पाङको निम्तो

नेपालखबर
चैत २९, २०७९ बुधबार ८:४०, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए। 

धरानले दशकौँदेखि खानेपानीको समस्या भोग्दै आएको र अहिले खानेपानी ल्याउन श्रमदान अभियान चलेकोमा श्रमदानका लागि आमन्त्रण गरिएको पत्रमा उल्लेख छ।

340639644_139770155727685_153386203753159139_n

No photo description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad