ad ad

राजनीति


प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठक संसद भवनमा

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठक संसद भवनमा

नेपालखबर
चैत २७, २०७९ सोमबार १२:४१, काठमाडौँ

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। 

बैठक बानेश्वरस्थित संसद भवनमा बसेको हो।

गत शुक्रवार दलीय प्रतिनिधित्वका आधारमा कार्य व्यवस्था परामर्श समिति गठन भएसँगै पहिलो पटक कार्यव्यवस्था समितिको बैठक बसेको हो।

कार्य व्यवस्था समितिको बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरुको उपस्थिति छ।

बैठकमा प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्नुका साथै विषयगत समिति गठन, मस्यौदा समिति गठन लगायतमा छलफल चलिरहेको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .